Section 31
अनुसूचीमा हेरफेर तथा थपघट गर्ने अधिकार
: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकतानुसार हेरफेर तथा थपघट गर्न सक्नेछ ।